फिल्म‘घर’श्रावण ३ मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अभिनेता अर्पण थापा द्वारा निर्देशित घर’ आगामी श्रावन ३ मा रिलिज हुने भएको छ । निर्देशक तथा फिल्मका निर्माता समेत रहेका दिपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्मको डेट घोषणा गरेका हुन् ।

दिपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्मको पोष्टरसँगै रिलिज डेट घोषणा गरेका हुन् । फिल्ममा अर्पण थापा , सुरक्षा पन्त र बेनिषा हमालको मुख्य भूमिका रहेको छ ।

हरर जनराको फिल्म निर्देशन गर्न रुचाउने निर्देशन अर्पणकै लेखन रहेको यस फिल्ममा शर्मिला पाण्डे निर्मात्री रहेकी छन भने सन्तोष अधिकारी सह निर्माता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *