यस्तो आयो ‘प्रेम दिवस’को ट्रेलर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आगामी जेठ ३१ गते देखि प्रर्दशनको तयारीमा रहेको त्रिकोणात्मक प्रेम कथामा बनेको फिल्म ‘प्रेम दिवस’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी र विशाल खरेलको त्रिकोणात्क प्रेम कथामा हुने घटनाको उतार चढाव देख्न सकिन्छ ।

योगेश घिमिरेको निर्देशन रहेको यस फिल्मलाई संजय न्यौपानेले निर्माण गरेका हुन् भने कथा लेखन प्रदीप भारद्वाजले गरेका छन । फिल्ममा प्रियंका, आयुष्मान,विशाल,गै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । छायांकन रेनिश फागो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *