अभिनेत्री दीपिका विश्वकै सुन्दर महिलाको १ नम्बर सूचीमा ,हेर्नुस् (५ तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पछिल्लो समय ‘८३’ को छायांकनमा ब्यस्त रहेकी बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण विश्वको सुन्दर महिलाको १ नम्बर सूचीमा परेकी छिन् । त्यस्तै उनीसँगै यो सूचिमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बियोन्सी लगायतका अभिनेत्रीहरु परेका छन् ।

उनलाई अब्जर्भर डनले यस्तो लेख्दै सुन्दर महिलाको परिभाषा दिएको छ । “मानिसहरुलाई शारिरिक रुपले भन्दा पनि बिचारले ठुलो बनाउँछ । विश्वको सुन्दर महिलाले आफ्नो काम र अन्य गुणको माध्यमबाट जादुमय इतिहास रचेका छन् ।” त्यसैले मान्छेको बाहिर आत्मा भन्दा भित्री आत्मा सुन्दर हुन जरुरी छ । किनभने दिपिकाले सुन्दर हुनुको अर्थलाई बुझेर निकै मिहेनतको साथ काम गरिरहेकी छिन् ।

अहिले दीपिका चलचित्र ‘छप्पाक’को प्रमोसनमा निकै व्यस्त छिन् । फेरी यो चलचित्रको छायांकन सकेलगत्तै दिपिका आफ्नो रणबीरसँग मुख्य भूमिका रहेको चलचित्र ‘८३’ को छायांकन सुरु गरेकी छिन् । हेरौ तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *