लाइन बहादुर लिम्बुको ‘मायाको जालमा ’ विपिन र परिक्षाको अभिनय (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक लाइन बहादुर लिम्बुको स्वरमा नयाँ गीत ‘मायाको जालमा ’सार्वजनिक भएको छ । सार्वजनिक गीतमा टोरन श्रेष्ठको शब्द , र लाइन बहादुरकै आफ्नै संगीत रहेको छ । यो गीतलाई डिजिटल क्रियसन मिडिया नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा एलेन मगरको छायांकन, एकान्त मगरको सम्पादन र निर्देशन रहेको छ । भिडियोमा विपिन ढकाल र परिक्षाले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *