रोनाल्डोले जिते ‘प्लेयर अफ द सिजन’को उपाधि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि जितेका छन् ।  रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई जारी सिजनमा लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले । उनले लिगमा २२ गोल गर्दै ११ असिस्ट पनि प्रदान गरे ।

रोनाल्डोले यसै सिजन क्लब छाड्न लागेका युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीलाई धन्यवाद दिए । सिरी ए को अवार्डमध्ये लिग च्याम्पियन युभेन्ट्सबाट रोनाल्डोले मात्र अवार्ड जितेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *