चलचित्र ‘धडक’बाट धेरै प्रशंसा पाएकी अभिनेत्री जान्वीको बेली डान्सलाई आयो यस्तो गालीको वर्षा ,हेर्नुस्( भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडमा चलचित्र ‘धडक’बाट डेब्यू गरेकी नायिका जान्वी कपुरलाई पहिलो चलचित्रले नै चर्चामा पुर्याएको थियो । चलचित्रमा उनले अभिनेता ईशान खट्टरसँग रोमान्स गरेकी थिइन् । त्यसपछि उनलाई धेरै चलचित्रको अफर आउन थाल्यो । हाल उनी विभिन्न चलचित्रमा धेरै ब्यस्त छिन् । उनी स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी हुन् ।

त्यस्तै जान्वी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । त्यसैले भर्खरै उनले आफ्नो इन्स्टाग्राममा बेली डान्स गरेको भिडियो पोष्ट गरेकी थिइन् । भिडियोमा जान्वी हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । जुन भिडियो हेरेपछि अहिले दर्शकहरुले विभिन्न नकरात्मक प्रतिक्रिया दिदै गाली गरेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले जान्वीले अभिनय र डान्स दुवै सिक्नु पर्ने सुझाव दिएका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *