नायिका श्वेता खड्का अष्ट्रेलियामा पुगेर बनिन् बेहुली , के विवाह गर्न आटेँकी हुन् ?हेर्नुस् (५ तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाली चलचित्र जगतकी चर्चित नायिका श्वेता खड्का यतिखेर अष्ट्रेलियामा रमाई राखेकी छिन् । उनी एनआरएनए अष्ट्रेलियाले आयोजना गरेको परोपकारी डिनर कार्यक्रममा सहभागी हुन केही दिन अघि मात्र अष्ट्रेलियामा पुगेकी हुन् । आयोजिक कार्यक्रममा उनी स्कूल भवन निर्माणमा चाहिने सहयोगको लागि त्यहाँ पुगेकी हुन् ।

त्यस्तै उनले अष्ट्रेलियामा रहदाँ एक सुन्दर बेहुलीको भेषमा फोटोशुट गराएर आफ्नो फेसबुकमा केही फोटो पोष्ट गरेकी छिन् । जुन फोटोले गर्दा धेरै मानिसहरुले अर्को विवाह गर्न लागेकी हुन् कि भनेर अनुमान लगाएका छन् । तर उनले यो पोष्टमा फोटोग्राफरको मात्र नाम लेखेर पोष्ट गरेकी छिन् । हेरौ तस्विरहरु

 

Posted by Shweta Khadka on Tuesday, June 18, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *