नायिका सुहानाले युरोपबाटै सेयर गरिन् परिवारसँगको यस्तो सुन्दर तस्विर ,हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपालमा चलचित्र ‘ए मेरो हजुर–३’ ले दर्शकहरुको मन जितेपछि नायिका झरना थापा र छोरी सुहाना यतिखेर युरोपमा पनि प्रर्दशनको लागी पुगेका छन् । हाल चलचित्र युरोपका विभिन्न सहरहरुमा प्रर्दशन भइरहेको छ । नायिका तथा निर्मात्री झरना थापाले छोरी सुहानालाई चलचित्र ‘ए मेरो हजुर–३’ मार्फत प्रवेश गराएकी थिइन् । तर सुहाना डेब्यू चलचित्रबाटै निकै चर्चामा आइन् ।

 

त्यसैले उनी छोटो र साना उमेरमा सर्वाधिक चर्चा आउने नायिका हुन् । चलचित्रमा उनले नायक अनमोल केसीसँग रोमान्स गरेकी थिइन् ।

हाल सुहानाले युरोपमा चलचित्रको प्रर्दशनको क्रममा आमासँग खिचिएको केही तस्विरहरु आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । हेरौ उनको सुन्दर तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *