आँखाको हेरचाह गर्दा भुलेर पनि नगर्नुस् यी ५ गल्तीहरु, अन्धो हुन सक्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आँखा शरिरको सबैभन्दा महत्वपूर्ण अगं हो । जसले हामीलाई संसार देखाउछ । यदि हामीले आँखाको राम्रोसँग हेरचाह गरेनौ भने दृष्टिविहिन पनि हुन सकिन्छ । तर विचार गर्नुस् , राम्रो बन्ने बहानामा हामी आँखामा विभिन्न सामग्रीहरुको प्रयोग गछौँ । यसो गर्नु आँखाको लागी खतरनाक हुन्छ । त्यसैले आँखाको हेरचाह गर्दा भुलेर पनि यी ५ सामान्य गल्ती नगर्नुस् । हेर्नुस् के के हुन् ?

-आँखा र चस्मामा कुनै समस्या नआएपनि समय समयमा चेकजाँच गराइरहुनपर्छ ।

-राती सुत्ने बेलामा आइमेकअप जस्तै गाजल र आइलाइनर सफा गरेर मात्र सुत्नुपर्छ ।

-विर्सेर पनि अरुको चस्मा लगाउनु हुदैन् ।

-आइमेकअपको प्रयोग गर्दा जहिले सस्तो होइन् ब्रान्डेड खालको प्रयोग गर्नु पर्दछ ।

-चिकित्सकको सल्लाह बिना आँखामा आईड्रप तथा विभिन्न औषधीहरु हाल्नु हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *