यस्तो रोमान्टिक मुडमा भेटिए प्रियंका र सृष्टि , निभाउंदै समलिंगीको भूमिका (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायिका प्रियंका कार्की र सृष्टिले समलिंगीको भूमिका निभाएको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’को टिजर सार्वजनिक भएको छ । यो दुई समलिंगी महिलाको प्रेममा आधारित रहेको छ ।

त्यसैगरी सिरिजमा शान थापाको पटकथा र संवाद रहेको छ । यो ८ एपिसोडको रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुदैछ । यो कुराको प्रियका आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *