स्मीता दाहालको गीत “जालमा पार्छु” मा यसरी नाँचे भिजु र आचँल (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । स्मिता दाहालको स्वरमा नयाँ गीत’जालैमा पार्छु’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई आषिष अविरलले साथ दिएका छन् । गीत राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको थियो । कार्यक्रममा खानेपानी मन्त्री विना मगरले मन्तव्य राख्दै सफलताको शुभकामना दिइन । उनी स्मिताको माइजु हुन् । कार्यक्रममा गायक राम कृष्ण ढकाल र हाँस्य कलाकार जितु नेपाल पनि उपस्थित भएका थिए ।

सार्वजनिक गीतमा एक नारायण भण्डारीको शब्द र अविरल आफ्नै संगीत रहेको छ । त्यस्तै ज्ञानेन्द्र शर्मा हुमागाईको छायाकंन ,बिकाश ज्ञवालीको सम्पादन र प्रविन सिहंको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा भिजु पार्की र आचँल शर्माको अभिनय रहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *