चलचित्र ‘सरौतो’को टिजर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली चलचित्र ‘सरौतो’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सुमी मोक्तानलाई डरलाग्दो एक्सनमा देख्न सकिन्छ । हरि हुमागाईंको निर्देशनमा बनेको चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, र शंकर महर्जनको द्वन्द रहेको छ । यो चलचित्रबाट हरि हुमागाईले निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा सुमी मोक्तानसँगै सन्नी सिंह , विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक ,  मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामाङ लगायतका थुपै कलाकारको अभिनय रहेको छ । यो चलचित्र कात्तिक २२ गतेबाट प्रर्दशनमा आउदैछ । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *