फिल्म ‘पोई पर्यो काले’को निर्माण घोषणा,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । फिल्म ‘पोई पर्यो काले’को आज एक कार्यक्रमका बीच निर्माण घोषणा भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुने यस फिल्मको शुभसाइत चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले गरेका हुन् ।

शिव ढकालको सिनेमाटोग्राफी रहने यस फिल्ममा  पुरुषोत्तम न्यौपाने र सुवाष भुषालको संगीत रहनेछ । फिल्ममा सौगात मल्ल, पूजा शर्मा,आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धरको मुख्य भूमिका रहनेछ ।कमेडी जनरमा निर्माण हुन् लागेको यस फिल्ममा दिपक मनाङ्गे र देवी राइको लगानी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *