सुत्नुभन्दा पहिले २ वटा ल्वाङ खाएर पिउनुस् एक गिलास पानी , यी ७ रोगहरुबाट मिल्नेछ सधैको लागी छुटकारा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ल्वाङ एक प्रकारको कालो हुन्छ । मानिसहरुले यसलाई घरमा सुकाएर खाने र पिर्य पदार्थमा स्वाद र सुगन्ध बढाउनको लागी मसलाको रुपमा प्रयोग गर्दछन् । यही आयुर्वेद ल्वाङ केही रोगीहरुले औषधीको रुपमा प्रयोग गर्दछन् । यसबाट हामीलाई प्रशस्त मात्रामा भिटामिन , मिनरल्स र एन्टीअक्साइडेट मिल्दछ । जुन शरिरको लागी निकै फाइदाजनक हुन्छ ।

यदि तपाईहरुले नियमित बेलुका सुत्ने बेलामा २ वटा ल्वाङमा पानी खाएर सुत्दा धेरै रोगहरुबाट बच्न सकिन्छ । किनभने ल्वाङमा औषधीय गुण हुन्छ । हेर्नुस् के के छन् फाइदाहरु

१.ल्वाङ खाएमा क्यान्सर लाग्नबाट बच्न सकिन्छ । यसमा एन्टीअक्सीडेंट्स हुन्छ ।

२. ल्वाङ खानु लिभरको बिरामीको लागी फाइदाजनक हुन्छ । एक अध्ययनको अनुसार ल्वाङ खाने मानिसलाई लिभर रोगको खतरा कम हुन्छ ।

३.नियमित ल्वाङ खाएमा ब्लड सुगर नियन्त्रण हुन्छ । त्यसपछि डाइबिटिजको खतराबाट बच्न सकिन्छ ।

४. यदि राती सुत्ने बेलामा ल्वाङको साथमा पानी पिएर सुतेमा कब्जियतको खतरा कम हुन्छ ।

५. ल्वाङ रुघाखोकीको अचुक औषधी हो । यदि रुघाखोकी लागेको मानिसले राती सुत्ने बेलामा २ वटा ल्वाङको साथमा मन तातो पानी खाएर सुतेमा निको हुन्छ ।

६. पेट दुख्ने देखि अन्य पेटको समस्याहरुबाट छुटकारा दिन्छ । किनभने ल्वाङले पेटको हानिकारक ब्याक्टेरियालाई नष्ट गर्दछ ।

७. ल्वाङ नियमित रुपमा सेवन गर्नाले शरिरको हड्डीहरु बलियो बनाउन मदत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *