अभिनेत्री अनुष्का शर्मा बिकिनीमा देखिइन यस्तो बोल्ड अवतारमा , तस्विर भयो भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा अभिनेत्री अनुष्का शर्माको तस्विर भाइरल भएको छ । भाइरल तस्विरमा उनी सुन्तला रंगको बिकीनीमा देखिएकी छिन् ।जहाँ उनी एक समुनद्री किनार देखिएकी छिन् ।

यो तस्विर इन्डियाका कप्तान विराट कोहली र अनुष्र्का वेस्ट इन्डिजको क्रममा खिचिएको तस्विर हो । जुन तस्विरमा अनुष्र्काले आफ्नो इंस्टाग्राममा सेयर गरेकी छिन् ।उक्त तस्विर देखेपछि अनुष्काको विराटले इमोजीसहितको कमेन्टले गरेका छन् ।

अनुष्र्का पछिल्लो समय फिल्म जिरोमार्फत दर्शकसामु देखिएकी छिन्। यो फिल्मपछि उनले अहिलेसम्म कुनै पनि फिल्ममा काम गरेकी छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *