फिल्म ‘द गर्ल वन द ट्रेन’को फर्स्टलुक सार्वजनिक,परणिती देखिइन यस्तो डरलाग्दो लुक्समा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड अभिनेत्री परणिती चोपडाको फिल्म ‘द गर्ल वन द ट्रेन’को फर्स्टलुक सार्वजनिक भएको छ । सार्वजनिक तस्विरमा परिणिति आँखामा दाग, निधारमा चोट लागेको एकदमै डरलाग्दो लुक्समा देखिएकी छिन् ।

यो फिल्म हलिउड चलचित्र ‘द गर्ल वन द ट्रेन’को हिन्दी रिमेक हो । तर अहिलेसम्म यो फिल्मको नाम दिइएको छैन् । रिभु दसगुप्ताको निर्देशन रहेको फिल्ममा परिणितिको साथमा आदिती रोय, कृति कुल्हरी र अभिनाश तिवारीको पनि मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *