सलमान खानको फिल्म दबंग ३ को रिलिज मिति घोषणा ,यस दिन हुदैँछ रिलिज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।बलिउडको सुपरस्टार अभिनेता सलमान खानको ब्लाकबस्टर फिल्म दबंग को सिक्वेल दबंग ३ को रिलिज मिति घोषणा भएको छ । हाल छायाकंन भइरहेको फिल्मको सलमान आफैले सामाजिक सञ्जालमा निर्देशक प्रभु देवा र आफ्नो तस्विर सेयर गदै रिलज मितिको जानकारी दिएका छन् । अब चुलबुल पाण्डे २०१९ डिसेम्बर २० मा हिन्दी , कन्रड, तमिल र तेलुगु भाषामा आउदै छन् ।

हाल फिल्मको जयपुरमा भएको शूटिङ केही तस्विरहरु सार्वजनिक भएको छ ।जसले झन दर्शकहरुलाई उत्सुकता बढाएको छ । प्रभु देवाले निर्देशन गरेको फिल्म दबंग ३ को सलमान खान र अरबाज खान प्रोड्यूसर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *