धार्मिक र स्वास्थ्य दुवै हिसाबले हप्तामा एक दिन भोकै बस्नु निकै फाइदाजनक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । के तपाई कहिल्यै भोकै बस्नु भएको छ ? यदि बस्नु भएको छ भने अनुभव गर्नु भएको होला , कस्तो गाह्रो हुन्छ । त्यसैले अधिकांश मानिसहरु वर्षमा ३६५ दिननै पेट चर्किने गरी खाना खान्छन् । तर यो गलत बानी हो । प्राय महिलाहरु हप्तामा एकबार वर्त बस्ने गर्दछन् । यो राम्रो बानी हो ।

यद्यपि यो बेला महिलाहरुले फलफुल तथा अन्य चिजहरु खाएर बस्छन् । किनभने वषै र महिनाभरि खाना मात्र खादाँ हाम्रो शरिरमा अपच हुने जस्ता विभिन्न रोगहरु लाग्छन् । त्यसैले धार्मिक मान्यता अनुसार होस् या स्वास्थ्य दुवै हिसाबले हप्तामा एक दिन भोकै बस्नु निकै फाइदाजनक हुन्छ । हेर्नुस् के के छन् फाइदाहरु

-पाचन प्रकिया राम्रो हुन्छ ।

-शरिरमा कलोजो रोगबाट बच्न सकिन्छ ।

-पेट रोगहरु जस्तै पखला, कब्जियत, एसिडिटी, अपच ग्याष्ट्रिकबाट बच्न सकिन्छ ।

-उच्च रक्तचाप र कोलेस्ट्रोलमा बच्न सकिन्छ ।

-खाली पेट बस्दा मुटुलाई पनि फाइदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *