इंडियन आइडल सिजन ११ मा नेहा कक्कड फेरि बनिन् शो को जर्ज,अघिल्लो सिजनमा यसकारण भएकी थिइन् ट्रोल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सोनी टिभीबाट प्रसारण हुने चर्चित गायन रियालिटी शो इंडियन आइडल ११ सिजनको तयारी सुरु भएको छ । बताए अनुसार अघिल्लो सिजनमा ट्रोलको पात्र बनेकी नेहा कक्कड यो सिजन हुदिनन् ।तर नेहा कक्कड आफैले सामाजिक सञ्जालमा एक पोष्ट गदै इंडियन आइडल ११ मा आफु जर्ज बन्ने जानकारी दिएकी छिन् ।

उनी अघिल्लो सिजनको हरेक एपिसोडमा प्रतिस्पर्धीको प्रस्तुतिमा इमोशनल भएका कारण ट्रोलको पात्र भएकी थिइन् । त्यसैले उनलाई क्राई बेबी भनिएको थियो । जसले गर्दा उनी धेरै विवादमा परेकी थिइन् । उनी भन्दा पहिले जज प्यानलमा निति मोहनको नाम चर्चामा आएको थियोे ।तर नेहाको धेरै माग भएकाले उनलाई राखिएको थियो ।

इंडियन आइडल १० मा नेहा कक्कड , अनु मलिक र विशाल ददलानीले जर्ज गरेका थिए ।तर मिटू विवादको कारण अनु मलिकले शो छोडेका थिए ।बताए अनुसार उनी इंडियन आइडल ११ मा पनि देखिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *