कार्टुन क्रुको नयाँ गीत ‘कु कु कु’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक सचिन रौनियारको स्वरमा नयाँ गीत ‘कु कु कु’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रकाश सापकोटाको शब्द , जितेन लेप्चा र सचिन आफ्नै संगीत तथा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । यो गीतको भिडियोलाई कार्टुन क्रु कै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाकंन , लाक्पा डी लामाको सम्पादन र सरोज अधिकारीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी , आश्मा विश्वकर्मा , रुबी राई , लाक्पा डि लामा लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *