सुनिल क्षेत्री र रक्षा श्रेष्ठ अभिनित भिडियो ‘भिर्नी झोलामा’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कृष्ण अखेली र सरस्वाती लामिछानेको स्वरमा नयाँ गित ‘भिर्नी झोलामा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिव अखेलीको शब्द र कृष्ण आफ्नै संगीत रहेको छ । यो गीतको भिडियोलाई तृसना म्युजिक नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा दुर्गा पौडेलको छायाकंन , अमृत चापाँगाईको सम्पादन र सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा सुनिल र रक्षाको साथमा अर्जुन गौतमले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *