गायिका टिका सानुको नयाँ गीत ‘चोखो माया’मा मुनाल र विष्णु (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका टिका सानु र गायक टिकाराम थापाको स्वरमा नयाँ गीत ‘चोखो माया’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गितमा टिका राम थापा तुफानको शब्द र संगीत रहेको छ । यो गीतको भिडियोलाई टिका सानुको आफनै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन र खुम बहादुर सुनारको निर्देशन रहेको छ । भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारले दमादर नृत्य गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *