केकी र ऋषि अभिनित भिडियो ‘खोली दोभान’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मेलिना राई र ऋषि राम धमलाको स्वरमा नयाँ गीत ‘खोलि दोभान’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक धमलाकै शब्द, दिपक अधिकारीको संगीत र कृष्ण बिकको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन ,पदम सुबेदीकको सम्पादन र शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा गायक ऋषि राम र नायिका केकी अधिकारीले दमदार नृत्य गरेकी छिन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *