दिलिप रायमाझी र निता ढुंगाना अभिनित भिडियो ‘लप्पन छप्पन’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गायक सन्तोष अधिकारी र गायिका मीना निरौलाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘लप्पन छप्पन’ बोलको गीतमा राजेन्द्र थापाको शब्द ,सन्तोष श्रेष्ठको संगीत र देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा बिरेन्द्र भट्ट (विपिन)को छायाँकन तथा सम्पादन ,स्मृति तिमिल्सिनाको (गुरुआमा) को कोरियोग्राफी र हेम प्रबासको निर्देशन रहेको छ । भिडियोमा नायक दिलिप रायमाझी र नायिका नीता ढुंगानाले अभिनय गरेका छन् । बाल कलाकारमा सफलता श्रेष्ठ र शिशिर पौडेलको पनि अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *