प्रकास सपूत र वर्षा राउत अभिनित भिडियो ‘हुन्छ भनन’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका पुजा सुनुवार र गायक डेबिट शंकरको स्वरमा नयाँ गीत ‘हुन्छ भनन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिपक शर्माको शब्द सृजना र संगीत रहेको छ । गितमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन , बिकाश दाहालको सम्पादन ,सुरेन्द्र बस्यालको कोरियोग्राफी र अनुप चौलागाईको निर्देशन रहेको छ । भिडियोमा गायक तथा मोडल प्रकास सपूत र वर्षा राउतले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *