विद्या तिवारीको ‘भीडमा पनि’ स्मृति र पलको रोमान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका विद्या तिवारीको स्वरमा नयाँ गीत ‘भीडमा पनि’ सार्वजनिक भएको छ । गीतमा विद्यालाई स्वरमा सुमन केसीले साथ दिएका छन् । गीतमा अम्बिका गुरुङको शब्द ,पुरुषोत्तम सुवेदीको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन ,विकास दाहालको सम्पादन र विधान कार्कीको निर्देशन रहेको छ । भिडियोमा अहिलेका ब्यस्त नायक पल शाह र मोडल स्मृती श्रेष्ठले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *