मेलिना राईको गीतमा सुरज र केकीको अनौठो प्रेम (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मेलिना राईको स्वरमा नयाँ ‘२४ घण्टा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेलिनालाई ईश्वर पोखरेलले स्वरमा साथ दिएका छन् । गीतमा एकनारायण भण्डारीको शब्द ,संगीत र कृष्ण विकको संगीत संयोजन रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन ,सन्तोष राजबाहकको कोरियोग्राफी र प्रकास धितालको निर्देशन रहेको छ । भिडियोमा अहिलेको निकै चर्चित र ब्यस्त नायिका केकी अधिकारी र सुरज पौडलको गहिरो प्रेमलाई देख्न सकिन्छ । सुरजको लागी केकी २४ सै घण्टा भेट्न तयार भएकी छिन् । हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *