सन्नी लियोनी बिकिनीमा देखिइन यस्तो हट अवतारमा (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी अहिले फिल्मबाट टाढा छिन् । फिल्मबाट टाढा भएपनि उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । जसले गर्दा बेला बेलामा सामाजिक सञ्जालमा उनी आफ्नो तस्विरहरु सेयर गरिरहन्छिन् ।जुन तस्विरहरु चर्चाको विषय बन्छन् ।

हालै मात्र पनि उनले दुबईबाट इंस्टाग्राममा एक तस्विर सेयर गरेकी छिन् । तस्विरमा उनी बिकिनीमा निकै हट अवतारमा देखिएकी छिन् । उनले विकिनीको साथमा चश्मा र टोपी पनि लगाएकी छिन् । यो तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सन्नी पछिल्लो समय नवाजुद्धिन सिद्धी र अथिया शेट्टी स्टारर फिल्म ‘मोतिचूर चकनचूर’ को गीत ‘बत्तिया बुझा’ मा देखिएकी थिइन् । यो गीतले युटुबमा धमाल मच्चाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *