यी ७ गुण हुने नारीहरु भएको घर हुन्छ स्वर्ग सम्मान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । शास्त्रका अनुसार एक असल नारी कुनै पनि घरको गहना हो । जसले घरलाई सिगांरेर नयाँ रुप दिन्छ । यदि घरमा आमा शिक्षित छ भने पुरै परिवार राम्रो हुन्छ । तर यदि त्यही नारी गलत परेमा पुरै परिवार नै ध्वस्त हुन्छ । त्यसैले त भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । आज हामी यही नारीमा हुनुपर्ने असल गुणहरुको बारेमा बताउदै छौँ ।

-यदि कुनै पनि नारीमा मिठो बचन बोल्न सक्ने र सुमधुर स्वर छ भने घरमा लक्ष्मीको बास हुन्छ ।

-जुन नारी मायालु , क्षमतावान ,कर्तव्त पालना गर्ने , धामिर्क आस्था राख्ने छ भने सम्झनुस् यो घर स्वर्ग हो ।

-जुन नारीले आफ्नो श्रीमान र परिवारको सदस्यलाई तनले भन्दा पनि मनले धेरै माया गर्छिन भने सम्झुस् स्वर्ग सम्मान हुन्छ ।

-जुन नारीले सानालाई माया र ठुलोलाई सम्मान गरी पाहुनाको स्वागत गर्छिन भने त्यो घरमा देवताको बास हुन्छ ।

-यदि कुनै पनि नारी सहयोगी भावना , पवित्र मन र स्वस्च्छ कपडा लगाएर घरमा पस्छिन् भने त्यो घरमै स्वर्ग सम्मान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *