हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’ बोलको गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हेमन्त कान्छा रसाईलीको स्वरमा ‘आकाशै ज्यानको’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डी.पी. खनालको शब्द ,हेमन्तकै संगीत र संजीव बरायलीको संगीत संयोजन रहेको छ । यो गीतलाई हेमन्त कान्छा रसाईलीकै आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अनिल के मानन्धरको छायाकंन , मनोज कार्कीको सम्पादन र अनिलकै निर्देशन रहेको छ । भिडियोमा देवेन्द्र बब्लु, सोनाम कावुछा मगर, बिशाल घिमिरे र हेमन्त कान्छा लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *