यी ५ बानी भएका पार्टनरसँग भुलेर पनि प्रेम नगर्नुस् , धोका हुनसक्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । प्रेम सम्बन्धमा सबैभन्दा ठुलो कुरा बिश्वास नै हो । यदि प्रेममा एक अर्कासँग विश्वास भएन भने त्यो सम्बन्ध लामो समयसम्म रहन सक्दैन् ।जहाँ धेरै शंका हुन्छ ,त्यहाँ सबैभन्दा धेरै झगडा निम्तन सक्छ । त्यसैले यदि साँचो माया गरेको भए प्रेम सम्बन्धमा केही कुरा पनि लुकाउनु हुदैँन् । तर कहिलेकाँही प्रेम सम्बन्धमा हुदाँ यी ५ बानी भएका पार्टनर भेटेमा धोका हुनसक्छ । हेर्नुस् के के हुन् ?

१. यदि तपाईको पार्टनर झुटो बोल्छ भने भुलेर पनि त्योसँग प्रेम नगर्नुस् । किनभने यस्तो सम्बन्ध लामो समयसम्म रहन सक्दैन् ।

२. प्रेम सम्बन्धमा रहदाँ सानो सानो कुरामा रिसाएर नबोल्ने बानी पनि खतरनाक बानी हो । बरु दुवै जनाले सल्लाह गरेर समाधानको बाटो खोज्नुपर्छ ।

३. आफ्नो मात्र स्वार्थ हेर्ने पार्टनरसँग पनि भुलेर पनि प्रेममा नपर्नुस् । किनभने प्रेमसम्बन्धमा दुवैको इच्छा र चाहनालाई बुझनुपर्छ ।

४. प्रेमसम्बन्धमा धेरै शंका गर्ने पार्टनरसँग पनि प्रेम नगर्नुस् । किनभने शंकाले लंका जलाउँछ ।

५. प्रेमसम्बन्धमा एकअर्कामा सम्मान हुनुपर्छ । तर यदि एकअर्कामा सम्मान छैन् भने त्यो सम्बन्ध लामो समय टिक्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *