जाडोको मौसममा यी ५ रोग भएका ब्यक्तिले भुलेर पनि नखानुस् अदुवा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । जाडो वा गर्मी दुवै मौसममा अदुवा खानु फाइदाजनक हुन्छ । यसले हाम्रो शरिरमा लागेको सामान्य बिरामी रुघाखोकी , घाँटी दुख्ने ,ज्वरो देखि खतरनाक रोगहरु पनि निको पार्छ । किनभने अदुवामा आइरन, क्याल्सियम, क्लोरिन भिटामिन प्रशस्त मात्रामा पाइन्छ । तर केही रोगको बिरामीहरुलाई अदुवा खानु हानिकारक हुन्छ । जान्नुस् ,कुन रोगको बिरामीले अदुवा नखाने ?

-हरेक दिन औषधीको सेवन गर्ने ब्यक्तिहरुले अदुवा खानु हुदैन् । यदि खाएमा नकरात्मक असर गर्छ ।

-गर्भधारणको समय बच्चा जन्मनु ३ महिना अघिसम्म अदुवा खानु हुदैँन् । आमा र बच्चाको स्वास्थ्यमा खतरा हुनसक्छ ।

-पित्तको पत्थरी भएको व्यक्तिले अदुवा खानु हुदैँन् ।

-अपरेशन गरेका व्यक्ति वा अपरेशन गर्नुभन्दा दुई हप्ताअघिदेखि अदुवाको सेवन गर्नु हुदैँन् ।

-रगत सम्बन्धी समस्या हुने ब्यक्तिहरुले पनि अदुवा खानु हुदैँन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *