चलचित्र ‘च च हुई’को दोस्रो आइटम गीत ‘जवानी’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । सावर्जनिक आइटम गीतमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्माले अभिनय गरेका छन् । गीतमा रोशन र सुमन गुरुङको स्वर, बिनय सापकोटाको शब्द र रोशन थापाको संगीत रहेको छ । भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

साम्तेन भुटियाले निर्देशन रहेको चलचित्रमा सिजन दाहाल र सन्देश अर्यालको पटकथा, सुशन प्रजापतिको छायाकंन र भुटिया आफ्नै सम्पादन रहेको छ । चलचित्रलाई ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन, मिरुना र भोला ,माओत्सेसँगै पुस्कर गुरुङ, बबिता मल्ल लगायतको कलाकारले अभिनय गरेका छन् । यो चलचित्र मंसिर ६ गतेबाट रिलिज हुदैँछ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *