आस्था राउतको ‘नाकैमा फुली’मा आचल र महेश (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायिका आस्था राउतको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘नाकैमा फुली’ बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । यो गीत आस्थाको एल्बम ‘आधार २’ मा समावेश रहेको छ । आस्था हाल चलिरहेको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को कोच पनि हुन् ।

गीतको म्युजिक भिडियोमा अनिल के मानन्धरको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सान थापाको निर्देशन रहेको छ । भिडियोलाई हरि बहादुर थापाले बनाएका हुन् । भिडियोमा नायिका आचल शर्मा र महेश खड्काको अभिनय रहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *