अनौठो सम्मान ! कम्पनीमा अत्यधिक मेहनत गर्ने कर्मचारीलाई खुट्टा धोएर मालिकले दिए धन्यवाद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । तपाईलाई अचम्म लाग्न सक्छ , मालिकले कम्पनीमा धेरै मिहेनत गर्ने कर्मचारीलाई खुट्टा धोएर सम्मान गरे भन्ने कुरा । किनभने हामीले सुने देखेअनुसार उत्कृष्ट काम गर्ने कर्मचारीलाई आर्थिक तथा अन्य विभिन्न सम्मान गर्ने गरिन्छ । तर चिनको एक कम्पनीको मालिकले खुट्टा नै धोएर मेहनति कर्मचारीलाई सम्मान गरेको छ । हामीले सुने अनुसार चिनमा कर्मचारीलाई धेरै यातना दिने गर्दछन् । तर अहिले यो घटना त्यसको उदाहरण साबित भएको छ ।

यो अनौठो सम्मान चिनको एक कस्मेटिक कम्पनीको हो । अहिले सामाजिक सञ्जालमा मालिकले कर्मचारीको खुट्टा धोएर गरेको सम्मानको भिडियो भाइरल भएको छ । भिडियो कम्पनीको दुई महिला मालिकले कर्मचारीको खुट्टा धोएर नमस्कार गरेको देख्न सकिन्छ । अहिले यो कुराको सामाजिक सञ्जालमा प्रशंसा र आलोचना दुवै भइरहेको छ ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *