के ‘केजीएफ च्याप्टर २’ मा रविना टंडन बन्लिन पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । केजिएफको अर्को सिक्वेलमा रविना टंडन एक राजनेताको भूमिकामा देखिदैछिन् । उनको लुक र विचारधारा श्रीमती इन्दिरा गान्धीसँग प्रेरित हुन्छ । यस फिल्ममा यश र रविना समावेश छन् । तर यो बारेमा निर्माण टिमले केही जानकारी दिएको छैन् ।

एक जानकारीको अनुसार कुनै पनि राजनेताको भूमिका गर्न निकै गाह्रो हुन्छ । त्यसैले रविना अहिले विस्तारै गान्धीको तरिकाले अध्ययन गरिरहकी छिन् । उनलाई आत्मासाथ गर्ने कोसिस गरिरहेकी छिन् । बताए अनुसार रविना गान्धीको नक्कल गरेर होइन ,आफ्नो तरिकाले भुमिका निभाउदै छिन् । किनभने गान्दीको भूमिकाको नक्कल गर्नलाई पर्दामा सस्तो र असहज महसुस हुन्छ । यसअघि रविनाले मधुर भंडारकरको फिल्म सत्तामा राजनेताको भूमिका निभाएकी थिइन् । तर अहिले त्यो भन्दा फरक तरिकाले अभिनय गदैछिन् ।

उनी लोकप्रिय डान्स रियालिटि शो नच बलिएमा एक जजको रुपमा देखिएकी थिइन् । केजीएफ २ मा महत्वपूर्ण भूमिका रविना २ बच्चाको आमा पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *