भाइरल कमला घिमिरेको दोस्रो गीत ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भाइरल बाल गायिका कमला घिमिरेको पहिलो गीतको सफलतापछि दोस्रो गित पनि सार्वजनिक भएको छ । ‘जिन्दगी’ बोलको गीतमा कमलालाई गायक कृष्ण बिनायकले स्वरमा साथ दिएका छन् । गीतमा झलक संगीतम, रेश्मा वली,कल्याण घिमिरेको शब्द र झलकै संगीत रहेको छ । यो गितलाई आलाप स्टुडियो नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो गित सार्वजनिक भएको एक दिनमै युटुबको ट्रेडिङको पाचौँ नम्बरमा परेको छ ।

गीतको म्युजिक भिडियोमा किरण चैसरको छायाकंन ,मनोज कार्कीको सम्पादन र मौसम हिमालले निर्देशन रहेको छ । भिडियोमा कृष्ण ढकाल, नरेश विर सिंह, कमला घिमिरे र रोहित थापा मगरको अभिनय रहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *