२६ वर्षमै ८० वर्षे वृद्ध जस्तो बनेकी मोडल सारालाई आखिर के रोग लाग्यो त्यस्तो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । २६ वर्षको उमेरमा नै ८० वर्षे वृद्ध जस्तो देखिने बनेकी मोडल साराको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

१० वर्षको उमेरमा डर्मोटोसोसपक्सिस एल्लर्स ड्यानोस सिन्ड्रोम नामको दुर्लभ छाला रोगबाट पिडित भएकी उनको कनेक्टिविटी उतक विकारले शरिरको कोलेजन उत्पादन गर्ने क्षमतालाई रोक्ने भएकाले उनको शरिरको छालाल बूढो हुँदै गएको हो । २६ वर्षको उमेरमा नै करियरमा घातक रोग लागेको भएपनि उनी अहिले मोडल नै छिन् ।

आफुलाई यस्तो रोग लागेपछि उनले आफ्नो सुन्दरतालाई बदल्ने सोचमा रहेकी छन् । उनले एक इन्स्टाग्राममा लेखेकी छन्, ‘तपाई यस्तो मान्छेलाई भेट्न जाँदै हुनुहुन्छ । जो फरक छे । जसलाई भिडले पछ्याउँदैन् मलाई थाहा छैन् की कसरी स्वीकार गर्ने कसरी प्रतिक्रिया दिने । आज म त्यही सल्लाह दिन आएकी हुँ त्यस्ता मान्छेलाई पछाडी नै छोड्नुहोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *