भारतका सबैभन्दा सुन्दर यी दुई सांसदहरु, जो पहिलोपटक संसद भवन पुग्न नपाई यसरी गरियो ट्रोल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतको लोकसभा चुनाव २०१९ मा पश्चिम बंगालमा तृणमूल कांग्रेसबाट विजयी हासिल गरेका बलिउडकी दुई अभिनेत्रीहरु ममता बनर्जी र मिमी चक्रावती पहिलो पटक सांसद भवनमा पुग्नै नपाई ट्रोलको सिकार भएका छन् ।

चुनाव जितेपछि पहिलो पटक सांसद भवनमा पाइला राख्दै गर्दा लिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी ट्रोलको सिकार भएकी हुन् । भारतै सबैभन्दा सुन्दर सांसद बनेको कारण विजयीको खुसी मनाउँदै बधाई दिनेको ओइरो लागेसँगै उनीहरुको सुन्दरताको पनि उतिकै चर्चा भइरहेको छ ।

बंगाली फिल्म उद्योगकी चर्चित अभिनेत्री समेत रहेकी उनको सुन्दरताले जो कोहीलाई मोहित बनाउँछ । सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी उनी पछिल्लो समय चुनावमा अप्रत्यासित जित हासिल गरेसँगै सुन्दर सुन्दर तस्वीरहरु सार्वजनिक गर्न थालेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *