भावनाको ‘बोल्दैन फोटो’मा दुर्गेश थापा र अस्मिता पुरी (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गायिका भावना आचार्य र डेबिट शंकरको स्वरमा ‘बोल्दैन फोटो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ । गीतलाई दुर्गेश थापाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाकंन, विकास धमलाको सम्पादन र शिव विकको निर्देशन रहेको छ । भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *