अभिनेता नील नितिन मुकेशको फिल्म ‘बाइपास रोड’को ट्रेलर रिलिज (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अभिनेता नील नितिन मुकेशको फिल्म ‘बाइपास रोड’को ट्रेलर रिलिज भएको छ । सम्पेन्स थ्रिलरको लागी ट्रेलरलाई दर्शकहरुले धेरै मन पराएका छन् ।फिल्मको पोस्टर र टिजर यसअघि नै रिलिज भैसकेको छ । फिल्म १ नोबेम्बरमा देशभरको सिनेमाघरमा रिलिज हुदैँछ ।

यस फिल्मलाई नीलको भाई नमन निति मुकेशले निर्देशन गरेका हुन् । फिल्मको कथा निल नितिन आफैले लेखेका हुन् ।होम प्रोडक्शन एनएनएम प्रोडक्शन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा निल नितिकका साथै गुल पनाग, अदा शर्मा ,सुधाशुं पांडे मुख्य भूमिका देखिएका छन् । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *